गृह · शब्दकोश

घस्स

[क्रिवि.]

१. एकपटक घस्दाको चालमा।

२. गरुङ्गो वस्तु भुईँमा ढल्दा आवाज आउने चालमा।

⟵ फेरि सूचीमा जानुहोस्