गृह · शब्दकोश

घिडघिडो

[वि.]

१. आँटेको काम गर्न नपाउँदा हुने मनको बेचैनी।

२. धोको; अन्तिम इच्छा।

३. कत्ति नै सम्झाए बुझाए पनि नमान्ने; एकोहोरो।

४. छोड्न पनि नसक्ने र स्वीकार गर्न पनि नसक्ने।

५. मर्न लागेको; अधमरो।

⟵ फेरि सूचीमा जानुहोस्