अधमरो

[वि.]

मर्नुबाँच्नुको दोसाँधमा परेको; आधा मरेको; अर्धमृत