गृह · शब्दकोश

घचपच

[ना.]

१. भिडमा हुने ठेलमठेल; घुइँचो; घचारो; घन्चमन्च।

२. हचपच; हतारो; हडबड।

[क्रिवि.]

‌ सानो ठाउँमा धेरै वस्तु जम्मा हुँदा आउने गडबडी।

⟵ फेरि सूचीमा जानुहोस्