गृह · शब्दकोश

गेल

[ना.]

१. चराका भरखर जन्मेका बच्चा।

२. बालबालिका।

[ना.]

१. एकदमै मोटो स्वस्थ बच्चा।

२. काठको लट्ठा; आरीमा चिर्न राखेको काठ; काठको गोलिया।

[ना.]

मुढ।

⟵ फेरि सूचीमा जानुहोस्