गर्भित

[वि.]

१. गर्भ भएको; गर्भयुक्त।

२. गाभिएको।

३. भरिएको।

४. भित्र रहेको; गर्भे