गृह · शब्दकोश

गुपचुप

[ना.]

१. बाहिर प्रकट नहुने गरी भित्रभित्रै कुनै कामकुरो दबाउने चाल वा स्थिति; ढाकछोप; चुपचाप।

२. भित्र खोक्रो भएको गुलाफ जामुनका किसिमको एक मिठाई।

⟵ फेरि सूचीमा जानुहोस्