गृह · शब्दकोश

गुन्यु

[ना.]

१. आइमाईले कमरमुनि लाउने सानो फरिया।

२. पेटीकोटजस्तो दुई छेउ गाँसेर इँजार हाली लाइने सानो खालको फरिया।

३. साधारण खालको फरिया।

⟵ फेरि सूचीमा जानुहोस्