गुन्टा

[ना.]

ओढ्ने, बिछ्याउने आदि बेरेर डोरीले कसेको ठुलो पोको; त्यस्ता लुगाफाटाको गुठुरो (बेडिङ); गुन्टो