गृह · शब्दकोश

गुठुरो

[वि.]

१. धनको पोको।

२. सामानको सानो पोको; कुटुरो; गुठुरी।

३. गठरो; ग्याँचे।

⟵ फेरि सूचीमा जानुहोस्