गृह · शब्दकोश

गुनी

[वि.]

गुण भएको; गुनिलो; कृतज्ञ; गुणी।

[ना.]

कालो अनुहार र लामो पुच्छर हुने, सेतो र कालो मिसिएर जिउ खैरो देखिने एक जातको वानर; पहरे बाँदर।

⟵ फेरि सूचीमा जानुहोस्