गुनिलो

[वि.]

१. अर्काले गरेको गुणलाई नबिर्सने; गुणको कदर गर्ने; कृतज्ञ

२. गुणवान्; गुनी