गाडधन

[ना.]

कसैले नभेट्टाओस् भनी सुरक्षासाथ माटामा गाडेर लुकाइएको सुन, चाँदी, काँसो, तामो आदि जायजेथा; गाडेको सम्पत्ति