गृह · शब्दकोश

खुनी

[वि.]

१. कपटी; दोषी।

२. खुन गर्ने; हत्या गर्ने; हत्यारो।

३. खुन भएको; दागी; खुन्याहा।

४. छुच्चो; कन्जुस; किरन्टोकी।

⟵ फेरि सूचीमा जानुहोस्