गृह · शब्दकोश

खुट्को

[ना.]

१. एक चोटि खुटेर सिइएको डोब; सुर्को।

२. कसैका मनमा गडेको कुरो; भित्र अडेर रहेको कुरो; खुड्को।

३. पछुतो; थकथकी।

४. मर्ने वा छुट्‌टिने बेलामा कसैले आफन्तसँग गरेको मनमा गड्ने कुरो; धोको।

⟵ फेरि सूचीमा जानुहोस्