गृह · शब्दकोश

खुजुरा

[वि.]

१. चानचुन वा फुटकर पैसा; ससाना एकाइका मुद्रा; खुद्रा।

२. कमसल

३. टुक्रे; छुट्टाछुटै रूपका; साना एकाइमा गन्नुपर्ने।

४. सामान्य; मामुली।

⟵ फेरि सूचीमा जानुहोस्