गृह · शब्दकोश

खग्गु

[वि.]

खुब बाठो; खप्पिस।

[वि.]

१. ठुलो ज्यान भएको।

२. बडेमानको जिउडाल भएको।

⟵ फेरि सूचीमा जानुहोस्