खाँ

[ना.]

१. नेपालको तराईभित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर।

२. नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने गनगाई जातिको एक थर।