गृह · शब्दकोश

खरखरी

[क्रिवि.]

हे. खरखर।

[क्रिवि.]

१. खुर्सानी पोलेको गन्धले घाँटी खरखराउने गरी।

२. चिल्लो आदिका कारणले घाँटी दुख्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्