गृह · शब्दकोश

खरखर

[ना.]

१. त्यसरी खोस्रँदा आवाज आउने किसिमले।

२. मुसा, खरायो आदिले खोस्रँदा आउने आवाज।

[क्रिवि.]

कुनै काम नरोकीकन फटाफट गर्ने किसिमले; खुरुखुरु।

⟵ फेरि सूचीमा जानुहोस्