गृह · शब्दकोश

खप्टनु

[सक्रि.]

१. कुनै एउटा वस्तुमाथि फेरि अर्को वस्तु राख्नु; खातमाथि खात लाउनु।

२. थपथाप गर्नु; थप्नु।

⟵ फेरि सूचीमा जानुहोस्