गृह · शब्दकोश

खपटो

[ना.]

१. घर छाउने काममा आउने एक प्रकारको झिँगटी; खपडा।

२. चराका फुलको बोक्रो।

३. बाँस आदिको पातजस्तो बोक्रो।

४. माटाको भाँडो फुटेको टुक्रो; खबटो।

⟵ फेरि सूचीमा जानुहोस्