गृह · शब्दकोश

खपडा

[ना.]

१. बाँसका आँख्लाको खपटो

२. माटाको ढुङ्ग्रो बनाई बिचमा फ्याक पारी गोलो बनाइएको घर छाउने साधन; खपरा; टाली

⟵ फेरि सूचीमा जानुहोस्