खडाखडी

[ना.]

१. उभिएको उभियै; नबसीकनै।

२. उभिएर बच्चने वा हान्ने ढङ्गले।

३. तुरुन्तातुरुन्तै; उत्निखेरै

४. बच्चेर वा हानेर खेल्ने खोपी आदि खेलमा बच्चने वा हान्ने मानिसले उभिएर बच्चने वा हान्ने चिनो (खोपी, घेरो, कप इ.)।