खटाउनु

[सक्रि.]

१. अड्कलेर दिनु वा झिक्नु

२. कसैलाई कुनै काम गर्न आज्ञा दिनु; अराउनु

३. कुनै काम गर्नका निम्ति कतै पठाउनु