गृह · शब्दकोश

खच्चड

[वि.]

१. गधा र घोडीको संयोगबाट जन्मिएको पशु।

२. वर्ण सङ्कर; ठिमाहा; ठिम्मल।

⟵ फेरि सूचीमा जानुहोस्