गृह · शब्दकोश

क्षयरोग

[ना.]

फोक्सामा विशेष किसिमका कीटाणुले प्रवेश गर्नाले घाउ भई बिस्तारै रोगी गल्दै जाने प्रसिद्ध रोग; राजयक्ष्मा; टिबी; सुकेनास; राजरोग।

⟵ फेरि सूचीमा जानुहोस्