गृह · शब्दकोश

टिबी

[ना.]

मन्द ज्वरो आइरहने र फोक्सोलाई बिस्तारै सूक्ष्म कीटाणुले खतम पार्ने महारोग; क्षयरोग; राजयक्ष्मा।

⟵ फेरि सूचीमा जानुहोस्