गृह · शब्दकोश

क्रिम

[ना.]

१. अनुहारको छाला मुलायम पार्न प्रयोग गरिने मलम खालको शृङ्गार साधन।

२. दुध वा दहीबाट झिकिने तागतिलो सारवस्तु; मखन; नौनी।

⟵ फेरि सूचीमा जानुहोस्