क्रान्तिकारी
[वि.]
प्रचलित शासन व्यवस्था, परम्परा, सामाजिक स्थिति आदिमा मूलभूत परिवर्तन ल्याउन चाहने; त्यस प्रकारको फेरबदल गर्ने; विद्रोही।