गृह · शब्दकोश

कौपीन

[ना.]

१. ठाडो सानो धोती; लँगौटी (प्रायः सन्न्यासी र ब्रह्मचारीले लाउने)।

२. योगी सन्न्यासीहरूले काँधमा भिर्ने कपडा।

⟵ फेरि सूचीमा जानुहोस्