गृह · शब्दकोश

अत्यासिलो

[वि.]

१. अत्यास लाग्ने किसिमको; कहालीलाग्दो; डरलाग्दो।

२. धेरै डराउने; अताले।

⟵ फेरि सूचीमा जानुहोस्