कोकोहोलो

[ना.]

आत्तिएर धेरै जनाले एकैपल्ट कराउँदा आउने आवाज; ठुलो हल्ला; होहल्ला; हल्लीखल्ली; कोलाहल; कोहोलो