कोर्रा

[ना.]

काठ वा बेतको समाउने मुठ भएको र छालाका लोतीहरूको चुल्ठी वा डोरी बाटिएको, घोडालाई तह लाउन वा अपराधीलाई कायल पार्न पिट्ने साधन