गृह · शब्दकोश

नाभो

[ना.]

बाली काटेपछि जराबाट पलाएको गाँजमा फल्ने वा झरेको बीजबाट उम्रेर फल्ने अन्न; नछरीकन उम्रेको अनाज

⟵ फेरि सूचीमा जानुहोस्