गृह · शब्दकोश

कुलघरान

[ना.]

१. असल चलन भएको घर; श्रेष्ठ घराना; उत्तम खानदान; उच्च कुल।

२. वंश र घरको चालचलन।

⟵ फेरि सूचीमा जानुहोस्