गृह · शब्दकोश
१. घाँगर, पाइन्ट आदि अड्याउन काँधमा अड्काइने फित्ता।
२. भारी बोक्ता डोका वा ढाकरहरूमा लगाइएको काखीमा छिराई काँधमा अड्याइने डोरी वा सानो नाम्लो।
⟵ फेरि सूचीमा जानुहोस्