गृह · शब्दकोश

कार्तिकेय

[ना.]

युद्धका देवता वा देवताहरूका सेनाध्यक्ष; छ टाउका, बाह्र हात र बाह्र ओटा आँखा भएका शिवपुत्र; स्कन्द; षडानन; षण्‌मुख; कुमार।

⟵ फेरि सूचीमा जानुहोस्