गृह · शब्दकोश

कुपात्र

[वि.]

१. अयोग्य व्यक्ति; खराब मान्छे।

२. चुहिने भाँडो।

३. शास्त्रमा दान दिन निषेध गरिएको व्यक्ति।

४. अयोग्य; नालायक।

⟵ फेरि सूचीमा जानुहोस्