गृह · शब्दकोश

कुपथ

[ना.]

स्वास्थ्यमा प्रतिकूल असर पार्ने खानेकुरो; कुफत; अपथ्य।

[ना.]

१. खराब आचरण; नराम्रो बानीबेहोरा।

२. गलत बाटो; कुमार्ग।

⟵ फेरि सूचीमा जानुहोस्