गृह · शब्दकोश
प्रबन्धकाव्यका आख्यानमा पाइने द्वन्द्व वा सङ्घर्षपछिको अवस्था; संस्कृत साहित्यशास्त्रका अनुसार कथावस्तुका अवस्थामध्ये चौथो अवस्था।
⟵ फेरि सूचीमा जानुहोस्