१. पढ्दा वा पाठ गर्दा किताब राख्न सजिलो हुने गरी बनाइएको काठको एक खालको चेपुवा; खटिया।
२. कापो परेको; काप भएको।