गृह · शब्दकोश

कात्नु

[सक्रि.]

१. कपास, उन आदिबाट धागो बनाउनु।

२. पूजाका लागि रुवा बाटेर बत्ती बनाउनु।

⟵ फेरि सूचीमा जानुहोस्