गृह · शब्दकोश

कलभर्ट

[ना.]

खोल्सामा ह्युम पाइप जडी वा ढलान गरी बनाइएको पानी जाने ढल; सानो खालको पुल; पुलेसो।

⟵ फेरि सूचीमा जानुहोस्