गृह · शब्दकोश

स्वयम्भू

[वि.]

१. काठमाडौँ नगरको पश्चिमपट्‌टिको गोपुच्छपर्वतमा अवस्थित एक प्रसिद्ध बौद्धचैत्य।

२. कामदेव।

३. काल।

४. ब्रह्मा।

५. विष्णु।

६. शिव।

७. आफै उत्पत्ति भएको; स्वतःउत्पन्न।

⟵ फेरि सूचीमा जानुहोस्