कर्तव्यनिष्ठ

[वि.]

तोकिएको काम तथा कर्तव्यमा निष्ठाका साथ लाग्ने; कर्तव्यपरायण; कर्मठ; आफ्नो कर्तव्यमा अडेको।