संयन्त्र

[ना.]

१. ठुलठुला काम गर्ने विशेष यन्त्र; इन्जिन

२. साधारण कामका यन्त्रहरू बनाउने ठुलो यन्त्र; ठुलो मेसिन