कनखजुरो

[ना.]

खजुराको वर्गको तर सानो, अँध्यारोमा जूनकिरीझैँ चम्कने लाम्चो एक किरो; कनसुत्लो