गृह · शब्दकोश

कठघर

[ना.]

१. अदालतमा न्यायाधीशसमक्ष बयान दिँदा अभियुक्त उभिने काठको बार लागेको ठाउँ।

२. काठको घर; कठमहल।

३. पसल राख्ने काठेघर।

⟵ फेरि सूचीमा जानुहोस्