एकाधिकार

[ना.]

कुनै उद्योग, व्यापार, खरिदबिक्री आदिमा एउटा व्यक्ति वा संस्थाको मात्र पूर्ण अधिकार भएको स्थिति; एकलौटी अधिकार; एकाधिपत्य